Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काठमाडौँ । पुर्व निर्धारित कार्यसुची अनुसार नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । 

आज शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् भने  हिजो बसेको बैठकमा ३५ केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । 

केन्द्रीय कार्यालयले समितिको बैठकलाई भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको जानकारी दिएको छ । 

  • न्युज बहार संवाददाता

थप