Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

म र मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता हो : गगन थापा।

  •   ३ वर्ष अघि | २३ असार २०८०, शनिबार

असार २३, काठमाडौँ । गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन्।  देशको अहिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु भएको नेपाली काँग्रेसका महामन्त्री तथा संसद गगनकुमार थापाले बताएका छन । 

उनले आज शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने तथा बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । 

त्यस्तै नेपालीहरुलाई अब नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै पहिला नै थाहा हुने भइसकेकोले अब पूर्वप्रधानमन्त्रीहरु पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्नु पर्ने समेत उनले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप