Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मेयर बालेनको स्टाटस ‘आज देखि सिंहदरबारको फोहोर उठ्दैन।’

  •   ४ वर्ष अघि | २५ चैत्र २०७९, शनिबार

चैत २५, काठमाडौँ। आजबाट सिंहदरबारको फोहोर नउठ्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन्।

मेयर बालेनले आज शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। 

मेयर बालेनले फेसबुकमा लेखेका छन् ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’


  • न्युज बहार संवाददाता

थप