असोज ५, काठमाडौँ । महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिदै काठमाडौँ महानगर प्रमुख बालेन शाहले शिक्षकहरु प्रती कटाक्ष गरेका छन ।
काठमाडौँमा प्रदर्शन गरिरहेका शिक्षकहरुले प्रदर्शनका क्रममा सडकका बोटबिरुवामा क्षति पुर्याएपछि मेयस शाहले देवकोटाको कबिता सम्झिएका हुन ।
आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर बानेश्वरमा सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत महाकवि देवकोटाको कविता उदृत गर्दै कटाक्ष गरेका छन् ।

- न्युज बहार संवाददाता