Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेयर बालेन शाहाले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा।

  •   ३ वर्ष अघि | २५ जेष्ठ २०८०, बिहिबार

जेठ २५ काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयरले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन।

मेयर बालेन शाहले आफु बस्ने आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन।

सभा गृहमा रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा आज बिहीबार राखिएको उनका एक सचिवालय सदस्यले बताएका छन।

उनले भने 'भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो, सोही अनुरुप कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो।

यता मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा रहेका छन‍्‍।

  • न्युज बहार संवाददाता

थप