Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न खोजिएको देखीयो : गगन थापा ।

  •   ३ वर्ष अघि | ११ भदौ २०८०, सोमवार

भदौ ११, काठमाडौँ । ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

थापाले नक्कली भुटानी शरणार्थी,  ललिता निवास, टीकापुर जग्गा घोटाला, सुन तस्करी जस्ता काण्डहरु सार्वजनिक भइसक्दा पनि यस्ता घटना सामसुम पार्नका लागी आपसमा मिलेको बताएका छन।

गगन थापाले यस्तो मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको प्रस्ताव राख्दै आज सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो राखेका हुन ।

  • न्युज बहार संवाददाता

थप