Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन् : विश्वप्रकाश शर्मा

  •   ११ महिना अघि | ७ भदौ २०८२, शनिबार

भदौ ७, काठमाडौँ । सहकारी समाजवादको आधारशिला भएको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

उनले आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताएका हुन्।

उनका अनुसार न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्छ।

यस विषयमा उनले भने 'कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो, न्याय उनीहरुलाई नै चाहिएको छ, सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ, यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन्।

उनले सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताएका छन।

  • न्युज बहार संवाददाता

थप