Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुनै पनि समस्या देखिएमा संविधानसम्मत विकल्प खोज्नुलाई अन्यथा लिन हुदैँन : विष्णु पौडेल

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ । कांग्रेससँगको गठबन्धनमा समस्या देखिएपछि संविधानसम्मत रुपमा अर्को विकल्प खोजिएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन्।

आज बिहीबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै पौडेलले कुनै पनि समस्या देखिएमा संविधानसम्मत विकल्प खोज्नुलाई अन्यथा लिन नहुने बताएका  हुन ।

  • न्युज बहार संवाददाता

थप