Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महमन्त्री थापाको भनाई ‘म पार्टीको महामन्त्रीनै छु नि।’

मलाई मन्त्री होइन प्रधानमन्त्री चलाउँछु भनेर विश्वास लागेको हो।

  •   ४ वर्ष अघि | २८ फाल्गुन २०७९, आइतवार

फागुन २८, काठमाडौँ। आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

थापाले आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै मन्त्री भएर हैन संसद भएर संसदमै आफ्ना कुरा राख्ने बताएका छन।

आफू मन्त्री नबन्ने पनि थापाले सेजनले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै जानकारी दिएका छन।

थापाले भने ‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। संसद र प्रधानमन्त्रीकहाँ यो कुरा उठाउने हो, न म अहिले मन्त्री बन्ने हो, न म अहिले मन्त्री बन्न मिल्छ। मैले कांग्रेस सरकारमा रहिरहँदा सफल बनाउने हो।’

उनले भनेका छन सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्नु भन्दा परिणाम के दियो भन्ने आधारमा खोज्नु राम्रो हो। नत्र ५ वर्ष खेर यतिकै जान्छ।’

  • न्युज बहार संवाददाता

थप