Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक बस्दै ।

शनिबार राति साढे ८ बजेपछि बैठक बस्दै छ ।

  •   ४ वर्ष अघि | २१ माघ २०७९, शनिबार

माघ २१, काठमाडौं । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको र संयुक्त बैठक बस्न लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट प्रस्ताव गरेका छन् । 

उक्त प्रस्तावमा आन्तरिक छलफल लगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपा तयारीमा जुटेको छ । रास्वपाले आज शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको दुबैको संयुक्त बैठक बोलाएको छ ।

थप