Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हास्य कार्यक्रमहरूमा प्रायः अशिष्ट भाषा प्रयोग हुन्छ : गगन थापा

  •   ११ महिना अघि | १३ भदौ २०८२, शुक्रबार

भदौ १३, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले अब हास्य कार्यक्रमहरूमा सहभागी नहुने र हुन छाडेको बताएका छन्उनका अनुसार हास्य कार्यक्रमहरूमा प्रायः अशिष्ट भाषा प्रयोग हुने गरेको छ।

उनले आज शुक्रबार काठमाडौँमा आयोजित कवि बिषुकुमार केसीद्वारा लिखित कविता सङ्ग्रह "पागल हुन सजिलो कहाँ छ र?" को विमोचन कार्यक्रममा बोल्दै व्यङ्ग्यात्मक चेतना अनुरूप साहित्य सिर्जना गर्न स्रष्टाहरूलाई आग्रह समेत गरेका छन

यस विषयमा थापाले भने व्यङ्ग्य यस्तो हुनुपर्छ जसले सम्बन्धित पक्षलाई आत्ममन्थन गर्न प्रेरित उनले स्पष्ट पारे कि जबसम्म व्यङ्ग्यले सम्बन्धित व्यक्तिलाई सोच्न बाध्य पार्दैन, तबसम्म त्यसको अर्थपूर्णता रहँदैन।

  • न्युज बहार संवाददाता

थप