नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।
सुनको भाउ यस दिन स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार नेपाली बजारमा चाँदीको मूल्य
भने बृद्धी भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय पाँच रुपैयाँमा
कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता