पुस १३, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा पनि सुनको मूल्य
स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।
आज
छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज मंगलबार चाँदीको मूल्य
भने बढेको छ।
आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ ।
आज चाँदी एक हजार आठ सय ३० रूपैयाँ किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता