भदौ
८, काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य
घटेको छ भने सुनको मूल्य स्थिर रहेको छ ।
यस दिन सुनको
भाउ स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज शुक्रबार चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता