Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घुस लेनदेन गर्दै गर्दा दुई जना व्यक्ती पक्राउ ।

घुस लिएको रकमसहित महोत्तरीबाट दुई जना पक्राउ ।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौँ । घुस लिएको रकमसहित महोत्तरीबाट दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

घुस लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा (नासु) रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण पक्राउ परेका हुन् ।

उनीहरूलाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दहालले जानकारी दिए ।

उनीहरूलाई श्रीसुभाष भू–सेवा केन्द्र जलेश्वर महोत्तरीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दहालको भनाइ छ ।

  • न्युज बहार संवाददाता

थप