Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

“चैत महिना अघि उप निर्वाचन हुदैन” प्रमुख निर्वाचन आयुक्त ।

राष्ट्रपतिको निर्वाचन अघि उपनिर्वाचनको सम्भावना नरहेको जानकारी दिएका छन ।

  •   ४ वर्ष अघि | २४ माघ २०७९, मङ्लबार

माघ २४, काठमाडौं । आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । 

राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने भन्दै मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको  प्रक्रिया सुरु हुने उनले बताएका हुन् ।

उनले भने,‘ सरकारसँग सुरक्षा र बजेट माग गरेर उपनिर्वाचनको मिति आयोगले नै तोक्ने हो'। 

आयुक्त थपलियाले भने, ‘उपनिर्वाचन गर्न आयोगलाई कुनै समस्या छैन, बजेट छँदैछ, सामान छँदैछ । सरकारले पनि ढिलो गर्ने भनेको छैन जस्तो लाग्छ, हामी त चुनाव गर्न अधिकार पाएर बसेको मान्छेले ढिलो गर्ने त कुरै छैन"।छिटोमा आगामी चैत मसान्तपछि मात्र उप निर्वाचन गर्न सकिने बताउँदै उनले राष्ट्रपतिको  निर्वाचन अघि उपनिर्वाचनको सम्भावना नरहेको जानकारी दिएका छन ।

थप