Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकैदिन तोलामा छ सयले बढ्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?

  •   ३ वर्ष अघि | १८ फाल्गुन २०८०, शुक्रबार

फागुन १८, काठमाडौँ । नेपाली बजारमा शुक्रबार साताको अन्तिम दिन सुन–चाँदी दुबैको मूल्य बढेको छ।

यसदिन सुनको मूल्य प्रतितोला छ सय रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। 

अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य प्रतितोला १५ रूपैयाँले बढेको हो ।

शुक्रबार चाँदी १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप