साउन
२६, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुन र चाँदिको को
मूल्यमा गिरावट आएको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको
छ।
चाँदी शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेर १३ सय
७५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता