Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बढ्यो सुन चाँदीको मुल्य, तोलामा कति पुग्यो?

  •   २ वर्ष अघि | २५ बैशाख २०८१, मङ्लबार

बैशाख २५, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुन–चाँदीको मूल्य बृद्धी भएको छ। 

अघिल्लो दिनको तुलनामा सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन ।

त्यसैगरी आज मंगलबार चाँदीको मूल्य पनि बृद्धी भएको छ।

आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले बढेको हो । मंगलबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप