Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बढ्यो रासायनिक मलको मुल्य।

रासायनिक मलमा दिंदै आएको अनुदान नेपाल सरकारले कटौती गरेको छ।

  •   ४ वर्ष अघि | २९ फाल्गुन २०७९, सोमवार

फागुन २९, काठमाडौं । रासायनिक मलमा दिंदै आएको अनुदान नेपाल सरकारले कटौती गरेको छ। अनुदान कटौती भएसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य पहिले भन्दा महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनकारी दिएको छ।

अनुदान कटौति पछि २६ फागुन अघिको तुलनामा डीएपी किलोमा ७ रुपैयाँ, युरिया मल किलोमा ११ रुपैयाँ, र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका बताएका छन।

बढेको मूल्यअनुसार अब युरिया मल किसान मूल्य प्रतिकिलो २५ रुपैयाँ, पोटास मलको ४० रुपैयाँ र डीएपी मलको ५० रुपैयाँ कायम भएको छ । मन्त्रालयले सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको जनाएको छ।

  • न्युज बहार संवाददाता

थप