जेठ २८, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य स्थिर रहेको छ।
सुनको
भाउ यसदिन स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४०
हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी, आज सोमबार नेपली बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको
छ।
आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता