भदौ १३, काठमाडौँ । आज
बुधबार नेपाली बजारमा सुन–चाँदी
दुबैको मूल्य बढेको छ।
सुनको मुल्य यस दिन प्रतितोला ८ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता