Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, सोमवार

जेठ १९, खोटाङ। अकबरे खुर्सानीको मूल्य अहिले हालसम्मकै उच्च भएको छ। खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ।

गाउँका कृषकबाट दिक्तेलका व्यापारीले प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गर्ने गरेका छन। त्यतीमा खरिद गरि व्यापरीले ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन्।

उपभोक्ताको रोजाईमा मूल्य महङ्गो भएपनि अकबरे खुर्सानी नै पर्ने गरेका छन। यो खुर्सानी स्वादिलो र औषधीय गुण भएकाले अकबरे प्राय सबैले यही खरिद गर्ने गरेका छन। 

  • न्युज बहार संवाददाता

थप