Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु, सरकारमा रहने वा वाहिरिने भन्ने निर्णय हुदै ।

बैठक पछी विशेष पत्रकार सम्मेलनको आयोजना ।

  •   ४ वर्ष अघि | २२ माघ २०७९, आइतवार

माघ २२, काठमाडौँ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा सुरु भएको छ। बैठक केही समय अगाडि सुरू भएको हो। आजको बैठकमा रास्वपा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।

यसैबिच पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । उनीहरु दुबैले प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता गरेका हुन ।

आज पार्टी सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलनको समेत आयोजना गरेका छन्। पत्रकार सम्मेलन पार्टीको बैठक सकिए लगतै पार्टी कार्यालय बसुन्धरामै हुनेछ।

थप