Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाको केन्द्रिय समितिको बैठक साढे चार बाजे देखी सुरु हुने ।

बैठकमा के के निर्णय हुदै छ ?

  •   ४ वर्ष अघि | १९ माघ २०७९, बिहिबार

माघ १९, काठमाडौं । रवि लिमिछाने  सभापति रहेको संसदीय दलको संयुक्त बैठक आज पार्टी कार्यालय बसुन्धारामा साढे चार बजेका बस्ने भएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता समेत रहेका मुकुल ढकालका अनुसार दिउँसो तीन बजे बस्ने गरि बोलाइएको बैठक प्राविधिक र अन्य कारणले डेढ घन्टा पछि सारिएको हो । आज हुनलागेको बैठकमा पार्टीका तर्फबाट सबै मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । रास्वपाबाट हाल शिक्षामन्त्री शिशिर खनाल, स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, रहेका छन् । यस बैठकमा रास्वपा पार्टी सरकारमा रहने की सरकार छोड्ने भन्नेबारे निर्णय हुन सक्ने जानकारीमा आएको छ।महामन्त्री मुकुल ढकालले बताए “पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा छौँ”, उनि अगाडी थप्छन हामी र हाम्रो पार्टी अहिले जसरी चलिरहेको छ त्यसरी चल्न सक्दैनौं, ढकालले भने, हाम्रो पार्टी सभापति रवि लामिछाने सहित हामी सबै मिलेर आज महत्वपूर्ण निर्णय गर्छौं सभापति लामिछाने पनि सम्झौताको राजनीतिमा कति दिन बस्ने भन्नेमा पुग्नुभएको छ"।

केहीबेरअघि रास्वपा सभापति रवि लामिछाने आफू अब मौन नबस्ने र आफू अभिमन्यु नभएको सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।

थप