Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारबाट अलग हुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय ।

सरकारलाई दिएको समर्थन भने कायमै रहने

  •   ४ वर्ष अघि | २२ माघ २०७९, आइतवार

माघ २२, काठमाडौं । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र सांसदहरुको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार सरकारलाई दिएको समर्थन भने कायमै रहने देखिएको छ ।

थप