Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चाँदीको मुल्य बृद्धी, सुनको गिरावट

  •   ३ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडँ । आइतबार साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

यस दिन सुनको भाउ  पनि प्रतितोला चार सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ । 

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

आइतबार चाँदी प्रतितोला १५ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप