कार्तिक
१९, काठमाडौँ । नेपाली बजारमा आइतबार साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर
रहेको छ भने चाँदीको भाउ बढेको छ।
आइतबार सुनको मूल्य स्थिर रहको
हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५०
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज आइतबार चाँदीको
मूल्य भने बृद्धी भएको छ।
आइतबार
चाँदीको मुल्य प्रतितोला २५ रुपैयाँले बढेर
१४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता