Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सोमबारदेखी दशैँको लागी खसी, बोका र च्याङ्ग्रा बिक्री सुरु

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

असोज २८, काठमाडौँ । सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद प्रकृया खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सकाएको छ ।

यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको कम्पनीले जनाएको छ ।

कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले सोमबार बिहानदेखि उक्त खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा काठमाडौँ भित्रिन थाल्ने बताइन् ।

उनले भनिन, ‘सोमबार बिहानदेखि खसी, बोका र च्याङ्ग्रा आउन सुरु गर्छन्, सम्भवत हामी सोमबार दिउँसोदेखि बिक्री प्रकृया थाल्ने छौँ, बिक्री थाल्नु अघि खसी, बोका र च्यांग्राको मूल्य भने तय गरिनेछ।’

  • न्युज बहार संवाददाता

थप