Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामीछानेको भनाई - मेरो मौनता आज सम्मको लागी मात्र हो।

म अभिमन्यु होइन ।

  •   ४ वर्ष अघि | १९ माघ २०७९, बिहिबार


माघ १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाउँदै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको र आफु अभिमन्यु नभएको बताएका छन । बिहीबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन । रास्वपाका सभापती रविले अब उनलाई गर्न बाँकी, भन्न बाँकी र लेख्न बाँकी केही भए गरीहाल्न, भनीहाल्न, लेखिहाल्न तथा केही भए ती कुरा गरिहाल्न समेत भनेका छन् । म अभिमन्यु होइन उनले अगाडी लेखेका छन ।


थप