Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रवि लामिछाने “नेपालमा बस्न के के चाहिन्छ त्यो लिन थाले”

जुन दिन अमेरिकी पासपोर्ट र नागरिकता बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेँ

  •   ४ वर्ष अघि | २२ माघ २०७९, आइतवार

रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ। बैठक पछी पत्रकार सम्मेलन गर्दै रवि लामिछाने भनेका छन मैले नेपाली नागरिकता लिएको हो तर त्यसको दुरुपयोग गरको हैन ।

उनले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार गरेका छन् तर दुरुपयोग नगरेको प्रष्ट पारेका छन ।

रवि लामिछाने भन्नु हुन्छ “नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालेँ, त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिन, जुन दिन अमेरिकी पासपोर्ट र नागरिकता बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेँ”

थप