Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कम भ्रष्टाचार हुने देशको सुचिमा ११० औं स्थानमा नेपाल ।

कम भ्रष्टाचार हुने देशको सुचिमा ११० औं स्थानमा नेपाल ।

  •   ४ वर्ष अघि | १७ माघ २०७९, मङ्लबार

माघ १७, काठमाडौँ । नेपाल र नेपालीको मुख्य चासोको विषय रहेको भ्रष्टाचार र अनियमाततामा नेपाल अझै पनि माथीनै रहेको एउटा अध्ययनले देखाएको छ । हालै ट्रान्सपरेन्सी इन्टरनेशनलको करप्सन पर्सेप्सन इन्डेक्स प्रतिवेदन २०२२ अनुसार नेपाल अझै पनि कम भ्रष्ट देशको सुचिमा निकै तल रहेको देखाएको छ । यस प्रतिवेदनमा १८० देशहरु मध्ये नेपाल ११० औं स्थानमा रहेर जम्मा ३४ अंक ल्याएको जनाएको छ । अज भन्दा भोली झनझन बढ्दै गएको राजनितिक बेथिती, सरकारी अनियमतता र अन्य विभिन्न कारणले नेपालमा भ्रष्टाचार मौलाएको मात्र होईन यसले हरेक समाज, वर्ग, तहका र हरेक स्थानमा जरो गाडेको छ । जसलाई उखेल्नु पर्ने अहिलेको सरकार सम्बन्धित निकाय र स्वयम नागरिकको लागी ठुलो चुनौतीको विषय बनेको छ ।

थप