Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली स्थानीय बजारमा अम्बाको मूल्य वृद्धि

  •   १ वर्ष अघि | ७ असोज २०८२, मङ्लबार

असोज ७, काठमाडौँ । नेपाली स्थानीय बजारमा अम्बाको मूल्यमा वृद्धि भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार अम्बाको थोक मूल्य सोमबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

आज कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० रुपैयाँ, अधिकतम १०० रुपैयाँ र औसत मूल्य ९२ रुपैयाँमा कारोबार भइरहेको छ।

सोही सोमबार भने प्रतिकिलो ६० देखि ८० रुपैयाँको दरमा बिक्री भएको थियो, जसको औसत मूल्य ६६ रुपैयाँ रहेको थियो।

यसरी हेर्दा मंगलबारको तुलनामा अम्बाको औसत मूल्य प्रतिकिलो २६ रुपैयाँले बढेको देखिन्छ।

  • न्युज बहार संवाददाता

थप