Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एक तोला सुन किन्न आज कति रूपैयाँ चाँहिन्छ?

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

असार १, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ।

सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँले बढेको हो। 

आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर छ।

स्थिर रहेको चाँदी यसदिन प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप