Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

कार्तिक २२, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा तोकिएको छ। 

त्यस्तै, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ०८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा पाइने छ। 

आज क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९७ रुपैयाँ १२ पैसा पाइने छ भने यस दिन अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८५ रुपैयाँ ७५ पैसा तोकिएको छ।
यसैगरी आज राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइने जनाएको छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा राष्ट्र बैंकले तोकेको छ।

आज मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५८ पैसा पाइने छ भने आज राष्ट्र बैंकका अनुसार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइने छ।

आज बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३१ पैसा पाइन्छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १० पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप