Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतितोला पाँच हजार तीन सय रूपैयाँले बढ्यो सुनको मुल्य

  •   २ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

वैशाख २३, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ।

सुनको भाउ यसदिन प्रतितोला पाँच हजार तीन सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ५५ रूपैयाँले बढेको छ ।

चाँदी आज प्रतितोला एक हजार नौ सय ६५ कनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप