Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सुनको मुल्य १६०० ले घट्दा चाँदीको मुल्य भने बढ्यो

  •   १ वर्ष अघि | १५ जेष्ठ २०८२, बुधबार

जेठ १४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ।

सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदीको मुल्य प्रतितोला १० रूपैयाँले बढेको हो।

आज चाँदी प्रतितोला दुई हजार पाँच रूपैयाँमा किनबेच भइरहेको छ। 

  • न्युज बहार संवाददाता

थप