वैशाख १४, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी भाउ घटेको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै
आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ।
अघिल्लो
दिनको तुलनामा यस दिन प्रतितोला १० रूपैयाँले घटेको हो।
आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार
भइरहेको छ।
- न्युज बहार संवाददाता