Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कपिलवस्तुबाट नक्कली सुनका गहना बरामद ।

नक्कली सुनका गहना सशस्त्र प्रहरीले बरामद गरेको हो ।

  •   ४ वर्ष अघि | १७ फाल्गुन २०७९, बुधबार

फागुन १७, काठमाडौँ । नक्कली सुनका गहना कपिलवस्तुको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट बरामद भएको छ । करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुरले उक्त नक्कली सुनका गहनाहरु भारतबाट अवैध रुपले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।  प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बरामद गरिएका सम्पुर्ण गहना सुठौली भन्सारको कार्यालयमा बुझाइएको सशस्त्र जनकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप