असोज ८, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता