Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्यमा फेरी अर्को रेकर्ड ।

सुनको मुल्यमा फेरी अर्को रेकर्ड ।

  •   ४ वर्ष अघि | १२ माघ २०७९, बिहिबार

माघ १२, काठमाडौँ । नेपालमा सुनको मुल्यले निरन्तर रेकर्ड कायम गरिरहेको छ । केहीदिन यता सुनको मुल्य निरन्तर उकालो लागिरहेको छ । नेपाली बजारमा सुन अहिलेसम्मकै उच्च मुल्यमा पुगेको छ। आज माघ १२ गते बिहिबार सुनको भाउ प्रति तोला ७०० रुपैयाँले बढेर १,०६,९०० रुपैयाँ भएको छ । यो मुल्य हाल सम्मकै सबैभन्दा बढी हो । नेपालि बजारमा सुनको मुल्य बढेर केहि दिन अगाडि देखि ऐतिहासिक रेकर्ड कायम गर्दै आइरहेको छ ।

थप