Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको लेख : प्रेम

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, काठमाडौँ । दुई शरीरमा बस्ने एउटै आत्माले प्रेम बनेको हुन्छ । त्यसैले प्रेम भनेको एक अर्कालाई हेर्नु मात्र होइन, यो एउटै दिशामा हेर्नु हो।

प्रेम प्रकृति द्वारा सुसज्जित र कल्पना द्वारा कढ़ाई गरिएको एक सुन्दर क्यानभास हो ।

प्रेममा यस्तो शक्ती हुन्छ जसले शत्रुलाई पनि मित्रमा रूपान्तरण गर्न सक्छ ।

अन्त्यमा जीवनको सबैभन्दा ठूलो खुशी भनेको हामीलाई कसैले माया गरिएको छ भन्ने विश्वास हो ।

  • सृजना प्याकुरेल

थप