Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पशुपतिको क्षेत्रको अनधिकृत संरचना भत्काउँदै महानगर ।

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार

साउन २६, काठमडौँ । पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना काठमाडौँ महानगरपालिकाले भत्काउन सुरु गरेको छ ।

पशुपतिको मापदण्ड विपरित बनेका र पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएका संरचनाहरु भत्काएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले उल्लेख गरेका छन ।

  • न्युज बहार संवाददाता

थप