Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर १९ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल मंसिर १९ गते, मंसिर कृष्ण अष्टमी तिथी मंगलबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज बोलीको प्रभाव बढ्नाले नयाँ कमको थालनी होला। राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउलान।

वृष  तपाइको आज तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ नहुने देखिन्छ। मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउला।

मिथुन - तपाईको आज विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन किएला। धार्मिक कार्य सफल होला। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा होला। नयाँ कामका विभिन्न अवसर पाइएला। श्रमको उचित मूल्याङ्कन होला।

सिंह तपाईको आज आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा त्यस प्रयासबाट दीर्घकालिक फाइदा हुनेछ। कन्या – कन्या राशी हुनेहरुको लागी वैदेशिक काम बन्न सक्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ला, तर सहयोगी र नातागोताको साथ भने पाइएला।

तुला - तपाइको आज स्वादिष्ट भोजन पाइएला। सम्मान र प्रतिष्ठा प्राप्त हुने र परोपकारका क्षेत्रमा लगानीको साथै मान्यजनको सहयोग प्राप्त हुने समय छ ।

वृश्चिक  तपाईको आज ढिलै भए पनि अधुरा काम सम्पन्न होलान। समाज र राज्यबाट मान सम्मान पाइएला। दाम्पत्य जीवनमा मधुरता छाउला।

धनु  तपाइको आज व्यापारबाट भने र सोचेजस्तो लाभ नमिल्न सक्नेछ। कार्य सम्पादनमा सहजता भने आउला। वैदेशिक कमहरू आगाडि बढ्लान।

मकर - मकर राशीका तपाइको आज यात्रामा सावधानी अपनाउनु होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज सहयोगीहरूको राम्रो साथ पाइएला। नयाँ कार्यको योजना वा थालनी होला। सामाजिक कार्यमा सफलता मिल्नेछ।

मिन – तपाइको आज टाढा रहेका साथीभाइहरूसँग भेटघाट होला। ठीक समयमा सही निर्णय लिन सकिएला। स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप