Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज गणेश चतुर्थी अर्थात मङ्गल चतुर्थी पर्व मनाइँदै

  •   ३ वर्ष अघि | २ असोज २०८०, मङ्लबार

असोज २, काठमाडौँ । आज अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको विभन्न तरिकाले पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व मनाइँदै छ ।

यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइन्छ । भगवान् गणेशको जन्म सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका कमलादी गणेश, अशोकविनायक, सूर्यविनायक, चन्द्रविनायक, कमलविनायक, लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।  

यो पर्वलाई मङ्गल चतुर्थीसमेत भन्न गरिन्छ र यस वर्ष आज मङ्गलबार नै परेको छ ।

  • न्युज बहार संवाददाता

थप