Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अनमोलको ‘कबड्डी ५’ खेल्ने चाहाना ।

अनमोलको ‘कबड्डी ५’ खेल्ने चाहाना ।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

फागुन १, काठमाडौँ । कबड्डी सिरिजको नेपाली चलचित्र ‘कबड्डी ५’ खेल्ने चाहाना अभिनेता अनमोल केसीले व्यक्त गरेका छन् । निर्देशक रामबाबु गुरुङले आफूलाई फिट देखे उक्त श्रृंखलामा जोडिन तयार रहेको उनले बताए ।

दुबईको स्टार सिनेमाज् मल्टिप्लेक्समा आयोजित ‘कबड्डी ४’ को स्क्रिनिङमा सहभागी भएका अनमोलले ‘कबड्डी’ आफ्नो मनपर्ने फिल्म समेत भएको बताए छन । अनमोलले भने  ‘निर्देशक रामबाबु दाइले मलाई फिट देख्नुहुन्छ भने म रेडी छु । कबड्डी ४ मेरो मनपर्ने फिल्म समेत हो,’ ।

थप