Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यशस्वी जयसवालले किर्तीमानी सँगै राजस्थान रोयल्सको सानदार जित।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, काठमाडौँ। आईपीएल - इन्डियन प्रिमियर लिग  क्रिकेटमा हिजो राती भएको खलेमा राजस्थान रोयल्सका लागी यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थानले किलकत्ता नाइटराइडर्सविरुद्ध सानदार जित हासिल गरेको छ ।

हिजो बिहीबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइटराइडर्सलाई ९ विकेटले पराजित गरेको हो ।

कोलकत्ताले दिएको सामान्य १५० रनको लक्ष्य राजस्थानले १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जित लागी यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाएका थिए । पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरेका थिए ।

आईपीएल अन्तर्गत यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ बलमा अर्धशतक बनाएको रेकर्ड थियो ।

  • न्युज बहार संवाददाता

थप