Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वर्षाका कारण ढिलो भएको नेपालको म्याच कहिले सुरु हुन्छ?

  •   २ वर्ष अघि | ३० जेष्ठ २०८१, बुधबार

जेठ ३०, काठमाडौँ । वर्षाका कारण आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाको खेल प्रभावित भएको छ।

टस खेल सुरु हुनुभन्दा आधा घन्टाअघि हुन पर्नेमा वर्षाले गर्दा ढिलाइ भएको हो। 

भर्खरै प्राप्त अएडेट अनुसार मैदानको निरिक्षण अब स्थानीय समयअनुसार राति ८:३० नेपाली समयअनुसार विहान ६:१५ बजे गरिनेछ ।

उक्त निरिक्षण पछी मात्र टसको बारेमा निर्णय हुनेछ।

  • न्युज बहार संवाददाता

थप