बैशाख ५, काठमाडौँ। आजवाट सुरु भएको एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ६ विकेटको पराजित गरेको छ। उक्त जित पछी कप्तान रोहितकुमार पौडेलले खुसी व्यक्त गर्दै पछिल्लो प्रतियोगिता जितबाटै टुंग्याएको र नयाँ प्रतियोगिता पनि जितबाटै सुरूवात गरेको उल्लेख गरेका छन्।
मलेसियामाथि जित हात पारेपछि मंगलबार पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले भने, 'जहाँ फिनिस गरेका थियौं, त्यहीँबाट सुरू गरेका छौं, एकदम खुसी छौं।'सुरु भएको एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ६ विकेटको पराजित गरेको छ। उक्त जित पछी कप्तान रोहितकुमार पौडेलले खुसी व्यक्त गर्दै पछिल्लो प्रतियोगिता जितबाटै टुंग्याएको र नयाँ प्रतियोगिता पनि जितबाटै सुरूवात गरेको उल्लेख गरेका छन्।
मलेसियामाथि जित हात पारेपछि मंगलबार पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले भने, 'जहाँ फिनिस गरेका थियौं, त्यहीँबाट सुरू गरेका छौं, एकदम खुसी छौं।'
- न्युज बहार संवाददाता