Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी-२० आई सिरिज फाइनल : उपाधीका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

  •   ३ वर्ष अघि | २२ फाल्गुन २०८०, मङ्लबार

फागुन २२, काठमाडौँ । आज नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ । आजको सिरिजको फाइनल खेल किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल गर्दैछन ।

आजको खेलमा जित हासिल गर्दै घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि नेपालले जित्ने लक्ष्य राखेको ।

२०२१ को फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । 

  • न्युज बहार संवाददाता

थप